काठमाडौं । एन्फा राष्ट्रिय महिला लिग फुटबलमा आज त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिका भिड्नेछन् । प्रतियोगितामा दुवै टोलीको यो तेस्रो खेल हो । एक जित र एक बराबरीका साथ चार अंक जोडेको आर्मी क्लब आजको खेल जित्दै तालिकाको शीर्ष स्थानमा उक्लिन चाहन्छ । लगातार दुई खेल हारेको वालिङ पनि आजको खेल जित्दै अंकको खाता…