काठमाडौं । इरानको यु–१८ टिमले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा लगातार तेस्रो जित हात पार्दै काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको क्यालीकटलाई सोझो सेटमा पराजित गर्दै इरानको युवा टिम एक खेल अगाडि नै सेमिफाइनलमा पुगेको हो । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बुधबार भएको क्यालीकट र इरानको टिमबीचको खेल प्रतिष्पर्धात्मक…