काठमाडों । नेपाल प्रिमियर लिग क्रिकेटको पहिलो संस्करण आजदेखि काठमाडौंको कीर्तिपुरमा सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज दिउँसो सवा १२ बजे हुने एनपीएलको उद्घाट्न भएको छ । आजको खेलमा विराटनर किङ्स र जनकपुर बोल्ट्स भिडि रहेकाछन् । आगामी पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशी खेलाडी तथा कमेन्टेटरहरू नेपाल आइसकेका छन् ।…