८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


एनपिएल क्रिकेटको उद्घाटन खेल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिका अनुसार मंसिर १५ गते हुने उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने भएका हुन् । खेल कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ । मंसिर १६…