९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


साफ महिला च्याम्पियनसिप आजदेखि

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको सातौं संस्करण आजदेखि काठमाडौँमा शुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार अपराह्न साढे ५ बजे पाकिस्तान र भारतबीचको खेलपछि प्रतियोगिता औपचारिकरुपले शुरु हुनेछ । प्रतियोगितामा नेपालसहित दक्षिण एसियाली ७ राष्ट्र सहभागी छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान र बंगलादेश छन् भने समूह ‘बी’ मा नेपाल, श्रीलंका, माल्दिभ्स र…