काठमाडौं, माघ २० । एनसेलले मोबाइल डाटाका विभिन्न समयसीमा भएका टाइम प्याक ल्याएको छ । एनसेल आजियाटा लिमिटेडले ‘ननस्टप टाइम प्याक’ ल्याएको हो । जसमा ग्राहकले छोटो समय अर्थात १५ मिनेट र २ घण्टाका लागि डाटा सेवालिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीले पहिले नै वान आवर डेटा प्याक अर्थात १ घन्टा समयावधी भएको डेटा…