७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


अझै कार्यान्वयनमा आएन एमडीएमएस, रोकिएन मोबाइलको अवैध बिक्रिवितरण

काठमाडौं । अवैध मोबाइलमा रोक लगाउन मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) लागू गर्ने सरकारको निर्णय कार्यान्वयन हुन नसकेकोमा मोबाइल फोन आयातकर्ताहरूले आपत्ति जनाएका छन् । गत साउन १ गतेदेखि लागू गर्ने भनिएको प्रणाली ३ महिना बितिसक्दा पनि कार्यान्वयन गर्न नसकेकोमा मोबाइल फोन इम्पोटर्स एशोसिएशनका अध्यक्ष दिपक मल्होत्राले आपत्ति जनाउनुभएको हो । निर्णय छिटोभन्दा छिटो कार्यान्वयन…