७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


केवल टेलिभिजन व्यवसायी भन्छन्, ‘कुलमान घिसिङमा दम्भ बढ्यो’

काठमाडौं । केवल टेलिभिजन व्यवसायीहरूले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशन कुलमान घिसिङमा दम्भ बढेको आरोप लगाएका छन् । बुधबार सरकारको नीतिका कारण व्यवसायीहरुको व्यवसायमा परेको नकारात्मक प्रभावका विषयमा आयोजित केवल टेलिभिजन व्यवसायीहरुको राष्ट्रिय भेलामा व्यवसायीहरूले घिसिङ एउटा सफल र कुशल प्रशासक भए पनि दम्भ बढेको बताए । व्यवसायीले कुलमान घिसिङले आफ्नो दम्भका कारण केवल व्यवसायीहरूलाई…