८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पैसा भएका ग्राहकलाई एप्पलले ल्यायो आइफोन–१२ का चार नयाँ मोडल, मूल्य २ लाखसम्म पर्ने

एजेन्सी, असोज २८ । अमेरिकी कम्पनी एप्पलले आइफोन १२ को चार मोडल बजारमा ल्याएको छ । मंगलबार डिजिटल इभेन्ट मार्फत उसले नयाँ आइफोन सार्वजनिक गरेको हो । आइफोन १२ का यी मोबाइल ५ जी नेटवर्कयुक्त हुने एप्पलले जनाएको छ । एप्पलका प्रमुख टिम कुक भन्छन्, ‘हामीले आइफोनमा ५ जी नेटवर्क ल्याउँदै छौँ । आइफोनका लागि…