काठमाडौं । मुग्लिङ–नौबिसे सडकखण्ड आज (पुस ७ गते)देखि एक साता दैनिक ३ घण्टा बन्द हुने भएको छ । पृथ्वी राजमार्गअन्तर्गत उक्त सडकखण्डको पोखरेभीर र विशालटारमा चट्टान काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले आइतबारदेखि सडक बन्द गर्न लागिएको हो । पुस ३ गते जिल्ला सुरक्षा समितिको बैठकले सडक बन्द गरेर मोड सुधारको काम गर्ने निर्णय गरेअनुसार आज…