१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ । एयर क्वालिटी इन्डेक्सले शुक्रबार साँझ काठमाडौको समग्र वायु गुणस्तर सूचकांक (एक्यूआई) एक सय ६० रहेको जनाएको छ । एक दिनअघि मात्रै काठमाडौँमा एक्यूआई एक सयभन्दा कम देखिएको थियो । इन्डेक्सका अनुसार शुक्रबार साँझसम्म काठमाडौँ विश्वको आठौँ प्रदूषित शहरको सूचीमा सूचिकृत छ भने चीनको बेइजिङ विश्वको पहिलो…