९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


कन्चन स्काई डिजिटलले ल्यायो ‘वायरलेस टीभी’

काठमाडौं, माघ १८ । कन्चन स्काई डिजिटलले ‘एमआइडीएस’ प्रविधिमा आधारित अत्याधुनिक प्रविधिको ‘वायरलेस टीभी’ बजारमा ल्याएको छ । कन्चन स्काई टीभीले ३० ओटाभन्दा बढी नेपाली च्यानलहरुका साथै विदेशी निःशुल्क च्यानलहरु पनि प्रसारण गर्ने जनाएको छ । कम लगानीमा नै हरेक नेपालीहरुको सूचना तथा मनोरन्जनमा पहुँचका लागि हरेक नेपालीको घर–घरमा टीभी पुर्‍याउनसकिने हुनाले आफहरुले यो प्रविधि…