विराटनगर, असोज ४ । जिल्ला प्रहरी कार्यालय मोरङले अपराध नियन्त्रण एवं अनुसन्धानका लागि डिजिटल प्रहरी परिचालन प्रणालीसम्बन्धी एप्सको सुरुआत गरेको छ । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले बिहीबार एक कार्यक्रमबीच एप्सको शुभारम्भ गरे । नेपाल प्रहरीले मोरङबाट सुरु गरेको यस्तो प्रविधिबाट मोबाइल फोनमार्फत् आपराधिक सूचना पाउन सकिने मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक मजोज केसीले…