७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


टेलिकमको ‘विन्टर अफर’, ‘डाटा’ खरिदमा विशेष ‘बोनस’

कम्पनीले शुक्रबार (भोलि)देखि लागू हुनेगरी विभिन्न प्रकारका डाटा प्याक र बोनसका रुपमा ‘डाटा स्ट्रिमिङ प्याक’समेत उपलब्ध गराइएको टेलिकमले जनाएको छ । ‘डाटा स्ट्रिमिङ प्याक युट्युब र वाउटाइम एप्स’मार्फत टिभी हेर्नका लागि प्रयोग गर्न सकिनेछ । जिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा ‘विन्टर अल टाइम डाटा प्याक’ प्रयोग गर्न सकिन्छ । जसअन्तर्गत रु १२ मा तीन…