सडकमा गुडाउन पनि मिल्ने र हावामा उडाउन पनि मिल्ने कार निर्माण भइसकेको छ । यो कार पोर्चुगलको एक कम्पनीले निर्माण गरेको हो । यो कार चाँडै बजारमा उपलब्ध हुने जनाइएको छ । हवाई र सडक यातायातका नियमलाई ध्यानमा राखेर यो कार निर्माण गरिएको बताइएको छ । निर्माण कम्पनीले यसको सफल परीक्षण भएको दाबी गरेको छ…