२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025

चलचित्र क्षेत्रका समस्या समाधान गर्न सरकार तयार छ : मन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा भएको नेपाल चलचित्र निर्माता संघको १६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्न छलफलका कार्यक्रम अघि बढाउनुपर्ने बताउनुभयो । मन्त्री कार्कीले चलचित्र क्षेत्रमा लामो…