बर्दिया । बर्दियामा बाघ अनुगमन गर्न राखिएको क्यामेराकाे उद्घाटन गरिएकाे छ । बर्दियाको मधुवन नगरपालिका अन्तर्गत रहेको खाता जैविक मार्गमा पाटे बाघको संख्या र आहारा प्रजाती संख्या पत्ता लगाउन राखिएको क्यामेरा मधुवन नगरपालिका नगर प्रमुख तेज बहादुर भाट र उपमेयरले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हाे। तराई भु–परिधी कार्यक्रम कोहलपुर बाँकेको आर्थिक सहयोगमा बाघ अनुगमन भइरहेकाे…