काठमाडौं । मेलम्ची इन्द्रावती जोड्ने अस्थायी मोटरबाटोमा क्षति पुगेपछि मेलम्ची-इन्द्रावती सडक फेरि अवरुद्ध भएको छ। शनिबार रातिको भीषण वर्षाका कारण मेलम्ची इन्द्रावती जोड्ने अस्थायी मोटरबाटोमा क्षति पुगेपछि सडक अवरुद्ध भएकाे हाे । गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी मोटरबाटो बनाइएकोे थियो। मोटरबाटोमा गए रातिको वर्षाले पुनः क्षति…