काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरूले सबै विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका छन् । केन्द्रीय कार्य समितिको जारी बैठकमा बोल्दै केन्द्रीय सदस्यहरूले कोरोनाविरुद्धको खोप सबै विद्यार्थीलाई तत्काल उपलब्ध गराइ सबै तहको परीक्षा सूचारु गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् । खोपको अभावमा विद्यार्थीले परीक्षा दिन नपाउने अवस्थाको अन्त्य गर्न पार्टीका…