७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


आफ्नो देशमा चीनको आर्थिक प्रभाव रोक्न अमेरिकाद्वारा नयाँ कानुन प्रस्ताव

एजेन्सी । अमेरिकाले चीनसँग बढ्दो आर्थिक प्रभाव रोक्न भन्दै नयाँ कानून प्रस्ताव गरेको छ । अमेरिकामा चीनले प्रविधिको क्षेत्रमा अर्बौं डलर लगानी गरेर आफ्नो प्रभाव कायम राख्न खोजको भन्दै अमेरिकी राष्ट्रपतिले सो कानुन ल्याउने भएको सीएनएनले जनाएको छ । राष्ट्रपति निर्वाचित भएलगत्तै बाइडेनले गरेको प्रतिवद्धता अनुसार सो कानुन ल्याइएको अमेरिकी अधिकारीहरुले जनाएका छन् । नयाँ…