एजेन्सी । उत्तर कोरियाले फेरी दुईवटा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ । उत्तर कोरियाले जापानी सागरमा दुई ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको जापानी अधिकारीले बताएका छन् । जापानका प्रधानमन्त्री योसिहिदे सुगाले उत्तर कोरियाले गरेको मिसाइल परीक्षणले क्षेत्रीय सुरक्षा र शान्तिमा खतरा पैदा गरेको टिप्पणी गर्नुभएको छ । अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएपछि उत्तर कोरियाको यस्तो…