७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


काठमाडौं विश्वविद्यालयका पदाधिकारीलाई डा. केसीको चेतावनी

काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले गैरकानुनी काममा संलग्न नहुन काठमाडौं विश्वविद्यालयका पदाधिकारीलाई चेतावनी दिनुभएको छ । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले काठमाडौं विश्वविद्यालयले ५ सय भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिइसकेकाले गैरकानुनी कार्यमा संलग्न नहुन चेतावनी दिनुभएको हो । काठमाडौं विश्वविद्यालयको सिनेट बैठकमा नयाँ मेडिकल कलेजको सम्बन्धन दिने विषयमा…