काठमाडौं । संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिका लागि बोलाउनु भएको परिषदको बैठक स्थगित भएको हो । बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको बताईको छ । यसअघि संवैधानिक परिषद्ले विभिन्न निकायमा गरेका नियुक्ति सिफारिसलाई प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाउनु भएको थियो । प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष…