Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


प्रधानमन्त्रीलाई विज्ञको सुझावः ‘योग्य, क्षमतावान, सत्यनिष्ठा र इमान्दार छविको स्वास्थ्यमन्त्री नियुक्त गर्नोस्’

काठमाडौं, साउन ६ । प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्य क्षेत्रको विज्ञहरुले योग्य, क्षमतावान, सत्यनिष्ठा र इमान्दार छविको स्वास्थ्यमन्त्री नियुक्त गर्नेसहितका १८ बुँदे सुझाव दिएका छन् । कोभिड–१९ महामारीको व्यवस्थापन र तेस्रो लहरको तयारीका लागि १८ बुँदे सुझाव नाममा १६ जना विज्ञले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव पत्र पेश गर्नुभएको हो । पहिलो बुँदामै योग्य, क्षमतावान, सत्यनिष्ठा र…