१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


बालाचतुर्दशी : पितृका नाममा आज शतबीज छरियो

काठमाडौं । आज बालाचतुर्दशीको दिन पितृका नाममा शतबीज छरिएको छ । पशुपतिनाथ क्षेत्र लगायत शिव मन्दिरहरुमा सोमबार बिहानैैदेखि शतबीज छर्न शुरु गरिएको थियो । बालाचतुर्दशीको अघिल्लो दिन अर्थात आइतबार साँँझ पितृका नाममा बत्ती बालेर मृतकका आफन्त रातभर जाग्राम बसेका थिए । उक्त दिन (त्रयोदशी)को साँझ विधिपूर्वक महादीप बालेर रातभर जाग्राम बस्ने र चतुर्दशीका दिन (आज)…