६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


मुम्बई इन्डियन्समाथि राजस्थान रोयल्सको सानदार जित, मुम्बई शीर्ष स्थानमा भने कायमै

काठमाडौं । राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । अबुधाबीमा हिजो राति भएको खेलमा राजस्थानले मुम्बईमाथि ८ विकेटको सानदार जित निकालेको हो । शेख जायद क्रिकेट मैदानमा मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य राजस्थानले १८ ओभर २ बलमा मात्र २…