१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


गणेशमार्ग जिन्दाबाद

भगवानको जुगको कुरो हो । शिवजीको पनि आफ्नै संसार थियो । शिव, पार्वती अनि दुई छोराहरु गणेश र कुमार । दुई छोराहरु आँखाका नानी । निकै मस्ती पनि गर्ने । तर सधै त्यस्तो कहाँ हुन्थ्यो र । एक पटक दुई छोरामध्ये को ठूलो भन्नेमा ठूलै रडाको मच्चियो । बाबुआमाले अग्नी परीक्षा लिनका लागि दुवै भाइलाई…