१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


अमेरिकामा अलकायदाले आक्रमण गर्न सक्ने खतरा, सुरक्षा व्यवस्था कडा

काठमाडौं, कात्तिक २० । अमेरिकी निर्वाचनको पूर्व सन्ध्यामा आतंकवादी आक्रमण हुन सक्ने खतरा औल्याइएको छ । आतंकवादी संगठन अलकायदाले निर्वाचन पूर्व आक्रमण गर्नसक्ने सूचना प्राप्त भएको र त्यसको आधिकारिकताबारे छानबिन भइरहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । न्यूयोर्क, टेक्सास र भर्जिनियामा सम्भावित आक्रमण हुनसक्ने बताइए पनि प्रहरीले भने निश्चित सूचना नरहेको टिप्पणी गरेको छ । निर्वाचनका…