१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


अमेरिकी राष्ट्रपति ओबामाले ह्वाइट हाउसमा मनाए दिपावली

वासिंटन, कात्तिक १५ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले हिन्दुहरुको महान पर्व दिपावली मनाएका छन् । उनले ह्वाइट हाउसमै दीप प्रज्ज्वलन गरी दिपावली मनाएका हुन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले यसबारे जानकारी दिदैं तस्वीरसमेत सार्वजनिक गरेको छ । अमेरिकी राष्ट्रपति ओबामाका तर्फबाट दिइएको सन्देशमा भनिएको छ, ‘अमेरिका र विश्वभर उज्यालोको पर्व मनाइरहेका सबैमा दिपावलीको शुभकामना…