काठमाडौं । भारतको दिल्लीमा विधानसभा चुनाव शुरु भएको छ । दिल्लीका सबै ७० सिटका लागि आज बिहान सात बजेदेखि चुनाव शुरु भएको हो । निर्वाचनको परिणाम ८ फेब्रुअरीमा सार्वजनिक हुने छ । निर्वाचनमा ६ सय ९९ उम्मेदवार मैदानमा छन् । एक करोड ५६ लाख मतदातामध्ये झण्डै १८ प्रतिशत स्वीङ भोटर्स रहेको र उनीहरु नै जितका…