रियाद, भदौ ३१ । साउदी अरबका लागि बेलायती राजदूत साइमन पाउल कोलिसले धर्म परिवर्तन गरेका छन् । हालै उनले धर्म परिवर्तन गरी मुस्लिम धर्म अपनाएका हुन् । साइमनकी पत्नी हुदा मुजारकेशले पनि इस्लाम धर्मावलम्बी हुन् । साइमनले हज यात्राको तस्वीर ट्वीटरमा सेयर गरेका छन् भने सो तस्वीरलाई उनकी पत्नीले ‘रि–ट्वीट’ गरेकी छन् । राजदूत साइमनले…