११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


उत्तर कोरियाले तीन वटा व्यालेष्टिक मिसायल परिक्षण गर्‍यो

काठमाडौं, भदौ २० । उत्तर कोरियाले तीन वटा व्यालेष्टिक मिसायल परिक्षण गरेको छ । उत्तरले आफ्नो पूर्वी समुद्री तटिय क्षेत्रको पानीमा मिसायल परिक्षण गरेको छिमेकी दक्षिण कोरियाले जनाएको छ । मिसायलको प्रकार र तिनीहरुको मारक दूरी र क्षमताबारे भने कुनै सुचना प्राप्त हुन नसकेको दक्षिण कोरियाको समाचार एजेन्सी योनहापले जनाएको छ । चीनमा जी ट्वान्टीको…