११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


म्यानमारमा पनि शक्तिशाली भूकम्प, काठमाडौंसम्म हल्लायो

काठमाडौं, भदौ ८ । म्यानमारमा बुधबार शक्तिशाली भूकम्प गएको छ । नेपाली समयअनुसार बुधबार दिउँसो ४ बजेर १९ मिनेटमा म्यानमार केन्द्रबिन्दू भएर ६.८ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस)ले जनाएको छ । ८५ किलोमिटर गहिराइमा गएको त्यस भूकम्पको धक्का बंगलादेश, भारतका विभिन्न स्थान हुँदै काठमाडौंसम्म महसुस गरिएको छ । भूकम्पबाट भएको कुनैपनि क्षतिको विवरण भने…