Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


ट्रम्पले ट्रम्प विश्वविद्यालयसँग सम्बन्धित मुद्दा मिलाउन २ करोड ५० लाख डलर तिरे

काठमाडौं, मंसिर ४ । अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले ट्रम्प विश्वविद्यालयसँग सम्बन्धित मुद्दा मिलाउन २ करोड ५० लाख अमेरिकी डलर तिरेका छन् । क्यालिफोर्निया र न्यूयोर्कमा ट्रम्प विश्वविद्यालयले विद्यार्थीहरुलाई झुक्याएको र आफ्ना वाचाहरु पूरा नगरेको आरोप लगाइएको थियो । न्यूयोर्कका महान्यायाधीवक्ता एरिक स्नाइडरम्यानले ट्रम्पले तीनओटा मुद्दा मिलाउन २ करोड ५० लाख डलर तिरेको बताएका छन्…