काठमाडौं, भदौ १ । अमेरिकाले पाकिस्तानमा आतंकवादविरुद्ध कडा कारवाही गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति निकाली पाकिस्तानमा मौलाएको आतंकवाद निर्मूल पार्ने जनाएको हो । अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता मार्क सी टोनरले पाकिस्तानमा आतंकवादले सीमा नाघेको भन्दै सो नियन्त्रणका लागि ठोस कदम चालिने बताएका हुन् । यसैबीच पाकिस्तानले भारतलाई छलफलका लागि आग्रह गरेको छ…