१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


आइएसविरुद्ध संयुक्त कारबाही गर्ने रसिया र टर्कीको तयारी

इस्ताबुल (टर्की), साउन २८ । टर्कीले रसियालाई बिहीबार सिरियाका जिहादी समूह इस्लामिक स्टेट्स (आइएस)विरुद्ध संयुक्त कारबाही अघि बढाउन आह्वान गरेको छ । रसियाको भ्रमणमा पुगेका टर्कीका राष्ट्रपति रेसेप तायिप एर्डोगान र रसियाली राष्ट्रपति भ्यादिमिर पुटिनबीच भएको एक महत्वपूर्ण वार्ताकाक्रममा टर्कीले सो आग्रह गरेको हो । यस विषयमा रसियासँग विस्तृत छलफल गर्ने र आइएसविरुद्धको कारबाहीमा रसियासँग…