१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


रिपब्लिकन प्रतिद्वन्द्वी ट्रम्पमाथि हिलारीले लगाइन् गम्भीर आरोप

वासिंटन, साउन १४ । अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प चरित्रहीन र असक्षम ब्यक्ति भएको आरोप लगाएकी छन् । अमेरिकाको फिलाडेल्फियामा डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपतिकी उम्मेदवार क्लिन्टनले ट्रम्पको हातमा अमेरिकाको शासन गए मुलुक अधोगतितर्फ उन्मुख हुने बताइन् । उनले प्रतिद्वन्द्वी ट्रम्पलाई स्वार्थीको संज्ञा दिइन् । ट्रम्पको स्वार्थ…