९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


दिल्लीका मूख्यमन्त्री भन्छन्– केन्द्र र दिल्लीको सम्बन्ध भारत–पाकिस्तानजस्तै

नयाँ दिल्ली, साउन २ । दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवालले केन्द्र र दिल्लीबीचको सम्बन्ध भारत र पाकिस्तानको जस्तै भएको बताएका छन् । उनले आइतबारबाट थालेको जनतासँग संवाद ‘टक टु एके’ कार्यक्रममा यस्तो खुलासा गरेका हुन् । उनले दिल्ली सरकारलाई केन्द्र सरकारले सहयोग नगरेको पनि बताए । उनले दिल्ली सरकारलाई केन्द्रले पाकिस्तानजस्तै ठान्ने गरेको पनि बताए ।…