काठमाडौं, असार ३१ । फ्रान्सको नीस सहरमा आतंकवादी आक्रमणमा परी कम्तिमा ८४ जनाको मृत्यु भएको छ । आक्रमणमा अरु एक सयभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये १८ को अवस्था गम्भीर छ । ‘बास्टिल डे’ मनाउन मेला भएकाहरुको भीडभाडयुक्त क्षेत्रमा लरी गुडाएर आतंकवादी आक्रमण गरिएको हो । बास्टिल डेलाई फ्रान्समा राष्ट्रिय दिवसकारुपमा मनाउने गरिन्छ ।…