बेइजिङ, असार २३ । जुम्ल्याहा जन्मलाई चिकित्सा विज्ञानले सामान्य रुपमा लिने गरेको छ । गाउँघर तथा टोल छिमेकमा एक/दुई जोडी जुम्ल्याहा फेला पर्नु स्वाभाविक हो । तर चीनको एउटा गाउँ ‘जुम्ल्याहा’ कै पहिचानबाट विश्वमा चिनिन थालेको छ । चिनियाँ सरकारी समाचारपत्र ‘पिपुल्स डेली’ को अनलाइन संस्करणमा जनाइए अनुसार चोङ्गकिङ्ग पहाडी क्षेत्रमा रहेको किङ्गयुवान गाउँमा ३६७…