८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


कथित सौतालाई नाङ्गेझार बनाएर सडकमै रामधुलाइ

बेइजिङ, असार १५ । चीनमा महिलाकै एक समूहले एउटी महिलालाई सडकमै नांगेझार बनाएर कुटपिट गरेको भिडियो भाइरल भएको छ । समाचार एजेन्सीहरुका अनुसार एक महिलाको नेतृत्वमा भेला भएको समूहले कुटपिट गरेको हो । ती महिलाले आफ्नो पतिसँग सम्बन्ध राखेको भन्दै निर्घात कुटेको दृष्य भिडियोमा देखिन्छ । भिडियोमा अन्य महिलाले सहयोगी भूमिका निर्वाह गरेका देखिन्छन् भने…