काठमाडौं, असार १३ । यूरोपियन युनियनबाट ब्रिटेन अलग्गिने निर्णय पछिको विकसित घटनाक्रमका विषयमा जर्मनी र फ्रान्स एक मत भएका छन् । जर्मन चान्सलर एंगेला मर्केल र फ्रेन्च राष्ट्रपति फास्वाँ ओलाण्दबीच संकट समाधानमा एक मत हुने गरि पुरा सहमति भएको हो । फ्रेन्च राष्ट्रपति ओलाण्दले विभाजित हुंदा खतरा बढ्ने चेतावनी दिएका छन् । दुई नेताबीच ईयूबाट…