८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


अमेरिकी सेनामा समलिंगीमाथिको प्रतिबन्ध हट्ने

काठमाडौं, असार ११ । अमेरिकी सैन्य सेवामा समलिंगीमाथिको प्रतिबन्ध हट्ने भएको छ ।अमेरिकी रक्षा मन्त्रालय ‘पेन्टागन’काअनुसार यस्तो प्रतिबन्ध आगामी महिनाबाट हट्ने भएको हो ।समलिंगीमाथिको प्रतिबन्ध समसामयिक नभएको र सेनाका लागि हानिकारक भएको रक्षामन्त्री एस कार्टरको भनाइ छ ।अमेरिकी सैन्य सेवामा पहिलो समलिंगी व्यक्ति इरिक फ्यानिङ सैन्य सचिवमा नियुक्त भएपछि यस्तो निर्णय आएको बताइएको छ ।समलिंगी…