काठमाडौं, असार ९ । उत्तर कोरियाका शासक किम जोङ उनले पछिल्ला मिसाइल परीक्षणले अमेरिकी ‘वेस’हरुमा आक्रमण गर्ने निश्चित क्षमता राख्ने बताएका छन् ।उत्तर कोरियाको पूर्वी समुद्री तटमा दुईओटा मध्यम दूरीका मिसाइल परीक्षण गरेपछि बोल्दै किमले प्यासिफिक क्षेत्रमा रहेका अमेरिकी आधार क्षेत्रहरुमा व्यवहारिक रुपबाटै आक्रमण गर्न सकिने उल्लेख गरे । परीक्षण ठूलो उत्सव भएको किमको भनाइ…