८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


रगत बोकेर मोदीविरुद्ध प्रदर्शनमा उत्रिए किसान

चन्डीगढ, असार ८ । भारतको चन्डीगढ राज्यका किसानले अनौठो तरिकाले विरोध प्रदर्शन गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानाकर्षण गर्न उनीहरुले रगतसहित प्रदर्शन गरेका हुन् । सरकारका नीति किसानविरोधी भएको उनीहरुको आरोप थियो । राज्य सरकार र केन्द्र सरकारले किसानको हक हितलाई ध्यान दिन नसकेको आरोप लगाउँदै किसानहरुले आफूहरुको माग बेवास्ता गर्दै मोदी योग…