८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


रुसमा डुंगा दुर्घटना, १४ जनाको मृत्यु

मस्को, असार ६ । रुसको लेक साइड श्यामोजिरोमा आँधीका कारण डुंगा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । छुट्टी मनाउन गएका ५१ जना चढेको डुंगा आँधीको चपेटमा पर्दा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा अधिकांश केटाकेटी छन् । १२ देखि १५ बर्षका ४७ केटाकेटी चढेको उक्त डुंगामा ४ जना भने पाका उमेरका ब्यक्ति…