न्यूयोर्क, असार २ । सामान्य खानपिन मै पनि सानोतिनो लापरवाहीले क्यान्सरको खतरा बढ्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठन अन्तर्गतको क्यान्सर इकाइले जनाएअनुसार धेरै तातो खानेकुरा खाने गर्दा क्यान्सरको जोखिम बढाउँछ । सो संगठनका अनुसार चिया वा कफी लगायत अन्य खानेकुरा ६० डिग्री सेल्सियस भन्दा तातो खाएमा आन्द्रामा क्यान्सरको जोखिम बढाउँछ ।…