पेरिस, जेठ ३२ । जीवनमा एउटा कुखुराले कति यात्रा गर्ला ? घर, करेसाबारी, खोरमा सीमित हुने कुखुरा विश्व भ्रमणमा निस्कियो भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । एक फ्रेन्च नागरिकले आफूसँगै कुखुरालाई लिएर विश्व भ्रमण गर्दैछन् । समुद्री मार्गबाट विश्व भ्रमण गरिरहेका तीन युवक र कुखुराको तस्वीर हालै फ्रेन्च मिडियामा प्रकाशित भएपछि यसले विश्वव्यापी चर्चा पाएको…