काठमाडौं, जेठ २५ । अमेरिकी राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्ने होडमा रहेकी हिलारी क्लिन्टनले आवश्यक प्रतिनिधि संख्या पूरा गरेकी छिन् । डेमोक्र्याटिकको तर्फबाट उम्मेदवार बन्न चाहिने २३ सय ८३ प्रतिनिधिको समर्थन क्लिन्टनले पाइसकेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । डेमोक्रेटिकको तर्फबाट क्लिन्टनसँगै बर्नी सान्ड्रेस उम्मेदवारीको होडमा छन् । तर, क्लिन्टनले आवश्यक मत पूरा गरेपछि…