७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


गुजरातमा भएको मुस्लिमविरोधी दंगामा संलग्न २४ जना दोषी ठहर

काठमाडौं, जेठ २० । भारतको अहमदावादस्थित विशेष अदालतले सन् २००२ मा गुजरातमा भएको मुस्लिमविरोधी दंगामा संलग्न २४ जनालाई विहीबार दोषी ठहर गरेको छ ।३६ जना भने निर्दोष सावित भएका छन् ।‘गुलबर्ग सोसाइटी’ हत्याकान्ड भनिने उक्त नरसंहारमा विश्व हिन्दू परिषद्का नेता अतुल वैद्य र कांग्रेसका पूर्वपार्षद मेघजी चौधरीसमेत दोषी पाइएका छन् ।सन् २००२ को फेब्रुअरी २८…